Nepali Site
Menu
  • होमपेज
  • बारेमा
  • क्लिनिक
  • स्रोतहरू
    • मानसिक स्वास्थ्य परीक्षण उपकरणहरु
    • उपचारहरु पाउन वा प्राप्त गर्ने सहायता
    • The Tennessee REDLINE
    • खाद्य सम्बन्धित सहायता
    • स्याहार चेतना : म कहाँ जानु पर्छ?
    • अतिरिक्त स्रोतहरू
  • सम्पर्क
Preferred Language

The Tennessee REDLINE

टेनेसी रेडलाइन(Tennessee Redline :1-800-889-9789) TADAAS द्वारा संचालित र टेनेसी मानसिक स्वास्थ्य सेवा तथा लागुपदार्थ द्रव्यसेवन सेवा विभाग(Department of Mental Health Substance Abuse Services) द्वारा अनुदान प्राप्त टोल फ्री जानकारी र रेफेरल लाइन हो। रेडलाइनको उद्देश्य टेनेसीको सम्पुर्ण नागरिकहरुलाई उनीहरुको अनुरोधमा मद मदिरा, लागुपदार्थ, जुवा र अन्य द्रव्यसेवन सम्बन्धी सही र नवीनतम् जानकारी तथा रेफरल उपलब्ध गराउनु हो। रेडलाइनले मानसिक स्वास्थ्य असन्तुलनहरुसंग आउने Co-Occurring A&D विकारहरुको लागि रेफरलहरु प्रदान गर्दछ।

टेनेसी रेडलाइनलाई पदोन्नति गरिएको छ र टेनेसीको सबैतिरबाट फोन नम्बरहरु प्राप्त गरिएको छ। उपचार र अन्य कार्यक्रमका रेफरल वा सिफारिसहरु रेडलाइनमा बनाइन्छ। सम्भव हुँदा सम्पर्क गर्नेहरुलाई कम्तीमा पनि तीन मुख्य र सान्दर्भिक श्रोतहरु उपलब्ध गराइन्छ।रेडलाइनका कर्मचारीहरुले कलर वा कल गर्नेहरुलाई वा लागुपदार्थ द्रव्य सेवन गर्ने व्यक्तिहरुलाई थेरापी वा परामर्श दिंदैनन् तर लागु पदार्थ प्रयोग गर्ने वा यस्ता द्रव्य सेवन गर्ने व्यक्तिको मानसिक वा शारीरिक स्वास्थ्यको निदान गर्न वा यसको समाधान हेतु अन्य कोहीसंग सम्पर्क गराइदिन्छन् जसले यसबारे तपाईँलाई पुर्ण जानकारी दिन्छन्। रेडलाइनले कल गर्नेहरुलाई उनीहरुले उल्लेख गरेका आवश्यकताहरुमा आधारित निश्चित रेफरल वा सिफारिस उपलब्ध गराउन संघर्षरत् वा संधै कोशिश गर्नेछ।

थप सिक्नुहोस्

  • गैर-भेदभाव / पहुँचयोग्य नीति
  • गोपनीयता नीति
  • सम्पर्क

Website Design and Developed by Atiba.com

© 2023

X
- Enter Your Location -
- or -
Get your current location
Scroll to top