उपचारहरु पाउन वा प्राप्त गर्ने सहायता

यदि तपाईँ आथवा तपाईँले चिन्नु भएको कोही जसलाई उपचार पाउन वा प्राप्त गर्न सहयोगको आवश्यक भएको खण्डमा तलका  श्रोतहरुले सहयोग गर्नेछन्। नेभिल प्रांतमा फार्मेसी प्रणाली प्राप्त गर्न परियोजना मार्फत सुचीहरु संकलन गरिएको हो।

थप जानकारीको लागि तल दिइएका लिंकहरु क्लिक गर्नु होस्