Nepali Site
Menu
  • होमपेज
  • बारेमा
  • क्लिनिक
  • स्रोतहरू
    • मानसिक स्वास्थ्य परीक्षण उपकरणहरु
    • उपचारहरु पाउन वा प्राप्त गर्ने सहायता
    • The Tennessee REDLINE
    • खाद्य सम्बन्धित सहायता
    • स्याहार चेतना : म कहाँ जानु पर्छ?
    • अतिरिक्त स्रोतहरू
  • सम्पर्क
Preferred Language

मध्य टेनेसीको दोस्रो खेतीपातीको खाना बैंक

तपाईँ वा तपाईँले चिन्नु भएको कसैलाई खाद्यान्न सहयोगको आवश्यकता  छ भने यो दोस्रो खेतीपातीले सहयोग गर्नेछ।
कृपया तपाईँको नजीकको आकस्मिक खाद्यान्न बक्स बारेमा थप जानकारीको लागि दोस्रो खेतीपातीलाई  615-329-3491 मा सम्पर्क गर्नुहोस्।
यदि तपाईँ खानाको बैंकमा पुग्न सक्नु भएन भने कृपया थप जानकारीको लागि 211 मा फोन गर्नुहोस्। अझ धेरै जानकारीको लागि तपाईँ  दोस्रो खेतीपातीको  वेभसाइटमा पनि हेर्न वा जान सक्नु हुन्छ।
तपाईँ SNAP को लागि योग्य ठहरिनु वा छानिनु पनि सक्नु हुन्छ जसलाई Food Stamp पनि भनिन्छ। दोस्रो खेतीपाती लाभकारी परामर्शदाताहरुसंग कुरा गर्न वा सल्लाह लिन 615-310-0752 मा सम्पर्क गर्नु होस्। हामी तपाईँलाई फोनबाट आवेदन भर्न पनि मदद गर्नेछौं।

खाद्य सहायतामा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

Learn More

Click on the map to find your closest location

  • गैर-भेदभाव / पहुँचयोग्य नीति
  • गोपनीयता नीति
  • सम्पर्क

Website Design and Developed by Atiba.com

© 2023

X
- Enter Your Location -
- or -
Get your current location
Scroll to top