गोपनीयता नीति

Safety Net Consortium ले व्यक्तिगत जानकारीको संरक्षणको महत्वलाई पहिचान गर्छ। My HealthCare Home वेबसाइटले साइटको व्यक्तिगत प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारीलाई संकलन वा कायम गर्दैन। “अपोइन्टमेन्ट लिनुहोस्” बटनबाट क्लिनिकको वेबसाइटमा लिङ्क गरी, क्लिनिकको वेबसाइटले अपोइन्टमेन्टको प्रक्रियाको भाग अनुसार व्यक्तिगत जानकारीको लागि तपाईंलाई अनुरोध गर्न सक्नेछ। My Health Care Home ले तपाईंले अपोइन्टमेन्ट लिनका लागि क्लिनिकलाई प्रदान गर्नुभएको कुनै पनि जानकारीलाई प्राप्त वा भण्डार गर्दैन।