Nepali Site
Menu
  • होमपेज
  • बारेमा
  • क्लिनिक
  • स्रोतहरू
    • मानसिक स्वास्थ्य परीक्षण उपकरणहरु
    • उपचारहरु पाउन वा प्राप्त गर्ने सहायता
    • The Tennessee REDLINE
    • खाद्य सम्बन्धित सहायता
    • स्याहार चेतना : म कहाँ जानु पर्छ?
    • अतिरिक्त स्रोतहरू
  • सम्पर्क
Preferred Language

मानसिक स्वास्थ्य परीक्षण उपकरणहरु

तपाईंमा मानसिक स्वास्थ्य अवस्थाका लक्षणहरु छन् वा छैनन् भनि निर्धारण गर्ने एउटा छोटो र सजिलो तरिका भनेको मानसिक स्वास्थ्य परीक्षण गर्नु हो।

मानसिक स्वास्थ्य अवस्थाहरु जस्तै डिप्रेसन वा चिन्ताहरु वास्तविक,सामान्य र उपचारयोग्य हुन्छन् र यसमा निको हुने सम्भावना पनि हुन्छ।

डिप्रेसन टेस्ट वा जाँच(Depression Test) ती व्यक्तिहरुको लागि हो जो सार्है वा अपरिहार्य  दुःखी महसूस गर्छन्।

खानपान विकार जाँच(eating disorder test)ले शारीरिक स्वास्थ्य र समग्र कल्याणमा प्रभाव पार्ने खानपान सम्बन्धित चयन र नियम आदि जान्न सहयोग गर्छ।

चिन्ता वा डर जाँच(anxiety test) ती व्यक्तिहरुको लागि हो जसले महसूस गर्छन् कि डर र चिन्ताले उनीहरुको कार्यक्षमतामा  दिनौ दिन नराम्रो प्रभाव पारिरहेको छ।

तपाईंले प्रयोग गर्ने मदिरा,ड्रग्स वा लागुपदार्थ साँच्चै चिन्ताको विषय हो कि होइन त्यो बारे जान्न मदिरा वा लागु पदार्थ प्रयोग जाँच(Alcohol or Substance Use Test)ले निर्धारण गर्न सहयोग गर्छ!

बाइपोलर जाँच(Bipolar Test) ती व्यक्तिहरुको निम्ति हो जसको मनस्थिति परिवर्तन भइरहने वा मनस्थिति एवं शक्तिमा असामान्य र अत्यधिक परिवर्तन हुन्छ।

युवा जाँच(youth test) ती युवाहरुको लागि(11-17 उमेरका)  हो जसले सोच्दछन् कि उनीहरुको भावना,ध्यानाकर्षण र व्यवहार समस्याको सूचक पनि हुन सक्छ ।

PTSD(पोस्ट ट्रउमेटिक स्ट्रेस डिस्अडर) जाँच ट्रउमेटिक जीवन घट्नाद्वारा चिन्तित भएका व्यक्तिहरुको निम्ति हो।

आफ्नोको नानीहरुको भावना,ध्यान वा व्यवहार समस्याको सूचक हुन सक्छ भनि निर्धारण गर्न अभिभावक जाँच (parent test)युवा  वा नानीहरुको अभिभावकहरुको निम्ति हो।

साइकोसिस जाँच(Psychosis test) युवाहरुको(12-35 उमेरका)निम्ति हो जसलाई लाग्छ जस्तो कि उनीहरुको मष्तिष्कले उनीहरुसंग छल वा ट्रिक्स गरिरहेको हुन्छ(हेर्ने,सुन्ने वा विश्वास गरिने वस्तुहरु जुन सही वा वास्तविक जस्तो देखिन्दैन)।

उपर्युक्त परीक्षणहरुमा तपाईँलाई प्रदानकर्ता(provider)हरुसंग परिणामहरुबारे छलफल गर्ने जानकारी,श्रोत एवं उपकरणहरु प्रदान गरिन्छ।

थप सिक्नुहोस्
  • गैर-भेदभाव / पहुँचयोग्य नीति
  • गोपनीयता नीति
  • सम्पर्क

Website Design and Developed by Atiba.com

© 2023

X
- Enter Your Location -
- or -
Get your current location
Scroll to top